ओली–प्रचण्डबीचको छलफल निष्कर्षविहीन

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा ३ घण्टा छलफल ठोस निष्कर्ष बिना सकिएको छ । महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेको छलफल दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म चलेको थियो । अर्को छलफल भोलि बस्ने सहमति भएको स्रोतले बताएको छ । नेकपा स्थायी कमिटीको … Continue reading ओली–प्रचण्डबीचको छलफल निष्कर्षविहीन